जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ७४ पैसा र बिक्री दर १३३ रूपैयाँ ३४ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ५० पैसा र बिक्री दर १४५ रूपैयाँ १५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ३१ पैसा र बिक्री दर १७० रूपैयाँ ०८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४१ पैसा र बिक्री दर ३६ रूपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.74 133.34
EUR (EUROPEAN EURO)
1 144.5 145.15
GBP (UK POUND STERLING)
1 169.31 170.08
CHF (SWISS FRANC)
1 151.13 151.82
AUD (AUSTRALIAN DOLLAR)
1 85.37 85.76
CAD (CANADIAN DOLLAR)
1 98.29 98.74
SGD (SINGAPORE DOLLAR)
1 97.72 98.16
JPY (JAPANESE YEN)
10 9.09 9.13
CNY (CHINESE YUAN)
1 18.23 18.31
SAR (SAUDI ARABIAN RIYAL)
1 35.4 35.56
QAR (QATARI RIYAL)
1 36.41 36.58
THB (THAI BAHT)
1 3.75 3.77
AED (UAE DIRHAM)
1 36.14 36.3
MYR (MALAYSIAN RINGGIT)
1 28.53 28.66
KRW (SOUTH KOREAN WON)
100 9.91 9.96
SEK (SWEDISH KRONER)
1 12.18 12.23
DKK (DANISH KRONER)
1 19.39 19.48
HKD (HONG KONG DOLLAR)
1 16.96 17.04
KWD (KUWAITY DINAR)
1 431.04 432.99
BHD (BAHRAIN DINAR)
1 352.14 353.73

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका