जोडिनुहोस
  • होमपेज
  • चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सोमबार प्रधानमन्त्रीसँग चिनियाँ राजदूतले भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा गत शुक्रबार गएको भूकम्प र अन्य समसामयिक विषयमा छलफल भएको छ । भूकम्पपछि चीनले नेपाललाई १० करोड बराबरको सहायता प्रदान गर्ने घोषणा गरेको छ । यद्यपि उक्त सहायता नेपाल आइपुग्ने केही समय लाग्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका