जोडिनुहोस
  • होमपेज
  • घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो

घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो

एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिनय रहने फिल्म ‘नमेटिने घाउ’को निर्धारित सुटिङ कार्यक्रम रद्द भएको छ । शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा ओलीको सुटिङ हुने कार्यक्रम तय भएपनि अन्तिम समयमा आएर रद्द भएको हो । ओलीको घाँटीमा समस्या देखिएकाले उनको अभिनयको सुटिङ शुक्रबार हुन नसकेको र अर्को कार्यक्रम वैशाख ११ गतेका लागि तय गरिएको निर्देशक रमित ढुंगानाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका