जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा निर्वाचनका लागि एमालेले टुङ्ग्यायो बागमतीको उम्मेदवार

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले टुङ्ग्यायो बागमतीको उम्मेदवार

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले बागमती प्रदेशका उम्मेदवार टुङ्गो लगाएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको एमालेले बागमतीबाट चार जनाको नाम टुङ्गो लगाएको हो । राष्ट्रियसभाका लागि एमालेले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुङ्गो लगाएको बताइएको छ । राष्ट्रियसभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

यो पनि‘

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने

राष्ट्रियसभा निर्वाचन स् एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका