जोडिनुहोस
  • होमपेज
  • सरकारले ग-यो भूकम्प प्रभावित पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा

सरकारले ग-यो भूकम्प प्रभावित पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति ब्यहोरेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ कात्तिकको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका