जोडिनुहोस
  • होमपेज
  • प्रहरीलाई गृहमन्त्रीले भने- गैरकानूनी काम गर्नेलाई कारबाही गर्न मेरो आदेश कुर्नु पर्दैन

प्रहरीलाई गृहमन्त्रीले भने- गैरकानूनी काम गर्नेलाई कारबाही गर्न मेरो आदेश कुर्नु पर्दैन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई गैरकानूनी काम गर्नेलाई कारबाही गर्न आफ्नो आदेश नकुर्न निर्देशन दिएका छन्। गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत् यस्तो निर्देशन दिएका हुन्।

देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरुलाई मेरो अपिल भन्दै गृहमन्त्री लामिछानेले भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानूनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन।’

उनले आफूले सलाम गर्न योग्य काम गर्न बनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका