जोडिनुहोस
  • होमपेज
  • ह्युम पाइप उद्योग संघको अध्यक्षमा केपी आचार्य निर्वाचित

ह्युम पाइप उद्योग संघको अध्यक्षमा केपी आचार्य निर्वाचित

काठमाडौं – ह्युम पाइप उद्योग संगठन नेपालको अध्यक्षमा कुलप्रसाद आचार्य निर्वाचित भएका छन् । शनिबार काठमाडौमा भएको १२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मुकुन्द गौतम, उपेन्द्र विष्ट र हरीहर नेपाल महासचिवमा नारायणबहादुर खत्री, सचिवमा सन्तोष अधिकारी, कोषाध्यक्षमा सञ्जयराज श्रेष्ठ चयन भएका छन् । यस्तै समितिका सदस्यहरुमा पवन भट्ट, गोपाल खड्का, बाबुराम रेग्मी, दाउत तामाङ, विकेन्द्र मानन्धर र ज्योती रिजाल सर्वसहमत चयन भएका छन् । भेलामा आर्थिक प्रतिवेदन समेत पेश गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका