जोडिनुहोस
  • होमपेज
  • नागढुंगा सुरुङमार्ग नजिकै जमिन भासियो

नागढुंगा सुरुङमार्ग नजिकै जमिन भासियो

काठमाडौं।नागढुंगा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भासिएको छ ।

सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरी नगरपालिका–१ बस्नेतछाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो ।

स्थानीय प्रकाश रेग्मीका अनुसार सो स्थानमा घर भएको भए दुईतला भासिने थियो । सुरुङमार्ग आसपासका अन्य क्षेत्रमासमेत त्रास बढेको छ । जमिन भासिन थालेपछि हामी त्रासमा छौं ।

जमिन भासिएपछि त्यसबारे छलफल गर्न स्थानीय अगुवाको बैठक बस्ने तयारी भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका