जोडिनुहोस
  • होमपेज
  • घट्यो पेट्रोलियम पर्दाथको मूल्य, अब कतिमा पाइन्छ ?

घट्यो पेट्रोलियम पर्दाथको मूल्य, अब कतिमा पाइन्छ ?

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । नेपाल आयल निगमका अनुसार भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य आएपछि मुल्य समायोजन गरेको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य समायोजन गरेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको । यस्तै डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका