जोडिनुहोस
  • होमपेज
  • नेपालसँग हङकङ ६ विकेटले पराजित

खेलकुद

नेपालसँग हङकङ ६ विकेटले पराजित

  • Sagarmatha TV
  • बिहिबार, कार्तिक २, २०८०
नेपालसँग हङकङ ६ विकेटले पराजित

काठमाडौंमा जारी त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव  ५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३ दशमलव ५ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका