जोडिनुहोस
  • होमपेज
  • नक्कली भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाणका हकमा न्यायधीशको राय बाझियो

नक्कली भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाणका हकमा न्यायधीशको राय बाझियो

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाणको हकमा राय बाझिएको छ। दुई न्यायाधीश एकमत हुन नसक्दा उनी थुनामै रहने भएका छन् ।

उनलाई पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० ।लाख धरौटी माग गर्ने आदेश गरेका थिए भने प्रकाश खरेलले थुनामा पठाउने जिल्ला अदालतकव आदेश सदर गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका