जोडिनुहोस
  • होमपेज
  • रास्वपाले प्रदेशको उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार नउठाउने

रास्वपाले प्रदेशको उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार नउठाउने

राष्ट्रिय स्वतन्त्र पार्टी उपनिर्वाचनमा कसैसँग सहकार्य नगर्ने भएको छ । उसले आफ्नो पार्टीबाट आफै उम्मेदवार उठाउने निर्णय गरेको छ । रास्वपाले प्रतिनिधि सभा र स्थानीय तहमा उम्मेदवार उठाउने तर प्रदेशमा भने नउठाउने निर्णय गरेको पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । उनले आज बसेको केन्द्रीय समितिको बैठकले निर्णय यस्तो गरेको जानकारी दिए । प्रतिनिधि सभा निर्वाचन इलाम २ मा हुँदै छ । यस्तै विभिन्न जिल्लाका २३ स्थानीय तहमा पनि निर्वाचन हुने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका