जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा नयाँ रेकर्ड

आर्थिक

सुनको मूल्यमा नयाँ रेकर्ड

  • Sagarmatha TV
  • मङ्लबार, चैत्र २७, २०८०
सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

सोमबार पनि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको थियो । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला १ लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ६८५ रुपैयाँ कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका