जोडिनुहोस
  • होमपेज
  • महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ मुस्लिम बस्तीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता नायव उपरिक्षक संतु जयसवालले जानकारी दिएका छन् ।

जयसवालले आगो अहिलेपनि नियन्त्रण बाहिर रहेको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । उनले आगो नियन्त्रणमा लिनको लागि विभिन्न स्थानबाट ७ वटा वारुणयन्त्र पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका