काठमाडौं । आन्तरिकतर्फको हवाई भाडा घटेर आएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरण आन्तरिकतर्फको घटेर आएको हवाई भाडाको सुची सार्वजनिक गर्दै हवाईको फ्यूल सर्जाइकल चार्ज घटाएसँगै हवाई भाडा घटेको जनाएको हो ।
Your email address will not be published. Required fields are marked *
Δ