जोडिनुहोस

आर्थिक

सुन अहिलेसम्मकै महँगो

सुन अहिलेसम्मकै महँगो

काठमाडौं, नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार पुगेको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो ।

बिहीबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।

बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा बिहीबार १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका