जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीलाई शेखरको प्रश्न : जनयुद्ध दिवसमा बिदा दिएर के सन्देश दिन खोजेको?

प्रधानमन्त्रीलाई शेखरको प्रश्न : जनयुद्ध दिवसमा बिदा दिएर के सन्देश दिन खोजेको?

काठमाडौँ— नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले जनयुद्ध दिवसमा बिदा दिएर सरकारले जनतासामु के सन्देश दिन खोजेको भनी प्रश्न गरेका छन्।सोमबार बिहान ट्वीट गरी कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको बताएका छन्।

एकातिर प्रधानमन्त्रीले सार्वजनिक बिदा धेरै भयो भन्ने अर्कातिर जनयुद्ध दिवसका नाममा बिदा दिने घोषणाले  के सन्देश दिन खोजेको प्रष्ट नभएको उनको भनाइ छ।

उनले प्रश्न गरेका छन्,देश कता जाँदैछरु कस्तो शासनव्यवस्थाको अभ्यास गर्न खोजिँदैछरु

सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका