जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ १९ पैसा र बिक्री दर १४४ रूपैयाँ ८४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २९ पैसा र बिक्री दर १६८ रूपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८८ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.8 131.4
EUR (EUROPEAN EURO)
1 143.19 143.84
GBP (UK POUND STERLING)
1 167.29 168.06
CHF (SWISS FRANC)
1 146.65 147.33
AUD (AUSTRALIAN DOLLAR)
1 89.85 90.27
CAD (CANADIAN DOLLAR)
1 98.88 99.34
SGD (SINGAPORE DOLLAR)
1 97.88 98.33
JPY (JAPANESE YEN)
10 9.28 9.32
CNY (CHINESE YUAN)
1 18.39 18.48
SAR (SAUDI ARABIAN RIYAL)
1 34.88 35.04
QAR (QATARI RIYAL)
1 35.88 36.05
THB (THAI BAHT)
1 3.77 3.79
AED (UAE DIRHAM)
1 35.61 35.78
MYR (MALAYSIAN RINGGIT)
1 28.35 28.48
KRW (SOUTH KOREAN WON)
100 10.26 10.31
SEK (SWEDISH KRONER)
1 12.35 12.4
DKK (DANISH KRONER)
1 19.22 19.3
HKD (HONG KONG DOLLAR)
1 16.72 16.79
KWD (KUWAITY DINAR)
1 426.29 428.25
BHD (BAHRAIN DINAR)
1 346.95 348.54

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका