जोडिनुहोस
  • होमपेज
  • नेपालले चौथो विकेट गुमायो

नेपालले चौथो विकेट गुमायो

काठमाडौँ । आईसीसी विश्वकप छनोटमा जिम्बाव्वेविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । कुशल मल्ल ४१ रन बनाएर टेनडाई चटाराको बलमा आउट भएका हुन् ।

आउट हुनअघि उनले ४२ बलमा २ चौका र ३ छक्का हिर्काए । यसअघि कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भएका थिए भने ओपनरद्वय कुशल भुर्तेलले ९९ तथा आशिफ शेखले ६६ रन बनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका