जोडिनुहोस
  • होमपेज
  • चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

अन्तर्राष्ट्रिय

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

  • Sagarmatha TV
  • मङ्लबार, असार १२, २०८०
चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । उनी आज दिउँसो २ : ३० बजेको फ्लाइटमा नेपाल आइपुगेको अध्यागमन विभागले पुष्टि गरेको छ ।

उनी बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएको विभागका निर्देशक खिमराज भुषालले जानकारी दिए ।

उनीसहित अरु ६ जना पनि आएका छन् जसमा एकजना महिला रहेकी छन् । ज्याकमा टुरिष्ट भिसा लिएर नेपाल भित्रिएको विभागले जनाएको छ । ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका