जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा सहसचिव जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख रहेका बस्नेत मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारीमा थिए ।

यसअघि राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशकसँगै गोरखा, चितवन र पर्साको सिडिओको जिम्मेवारी सम्हालिसकेका बस्नेतलाई प्रशासन क्षेत्रमा राम्रो अनुभव छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका