जोडिनुहोस
  • होमपेज
  • ६० लाख पासपोर्ट छपाई गर्ने निर्णय भइसक्यो : परराष्ट्रमन्त्री

६० लाख पासपोर्ट छपाई गर्ने निर्णय भइसक्यो : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिव ६० लाख पासपोर्ट छपाईको निर्णय भइसकेको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाई गर्ने निर्णय गरेको जानकारी गराए । उनले अगाडि भने, ‘छिट्टै टेण्डर प्रक्रियामा जाने छ ।’

उनले राजदूत नियुक्ति प्रक्रिया पनि छिट्टै अघि बढ्ने संसदीय समितिमा जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका