जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ७२ पैसा र बिक्री दर १४४ रूपैयाँ ३८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ६६ पैसा र बिक्री दर १६८ रूपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.16 132.76
EUR (EUROPEAN EURO)
1 143.72 144.38
GBP (UK POUND STERLING)
1 167.66 168.42
CHF (SWISS FRANC)
1 149.98 150.66
AUD (AUSTRALIAN DOLLAR)
1 85.53 85.92
CAD (CANADIAN DOLLAR)
1 97.56 98
SGD (SINGAPORE DOLLAR)
1 97.81 98.26
JPY (JAPANESE YEN)
10 9.06 9.1
CNY (CHINESE YUAN)
1 18.13 18.22
SAR (SAUDI ARABIAN RIYAL)
1 35.23 35.39
QAR (QATARI RIYAL)
1 36.25 36.42
THB (THAI BAHT)
1 3.78 3.79
AED (UAE DIRHAM)
1 35.98 36.15
MYR (MALAYSIAN RINGGIT)
1 28.48 28.61
KRW (SOUTH KOREAN WON)
100 9.97 10.02
SEK (SWEDISH KRONER)
1 12.12 12.18
DKK (DANISH KRONER)
1 19.29 19.37
HKD (HONG KONG DOLLAR)
1 16.85 16.93
KWD (KUWAITY DINAR)
1 428.76 430.7
BHD (BAHRAIN DINAR)
1 350.56 352.15

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका