जोडिनुहोस
  • होमपेज
  • राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि लिन थाल्यो आवेदन

राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि लिन थाल्यो आवेदन

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु गरेको छ ।

विभागले एक सूचना जारी गर्दै सोमबार (असोज १ गते) देखि ३४ पृष्ठको राहदानीको लागि आवेदन लिन सुरु गरिएको जनाएको छ ।

यसको लागि प्रि–इन्रोलमेन्ट गर्ने सेवाग्राहीहरुले ३४ पृष्ठ छनोट गरी आवेदन दिनुपर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका