जोडिनुहोस
  • होमपेज
  • न्यूजक्लिकको कार्यालयमा दिल्ली प्रहरीको छापा, ल्यापटप र फोन जफत

न्यूजक्लिकको कार्यालयमा दिल्ली प्रहरीको छापा, ल्यापटप र फोन जफत

न्यूजक्लिकको कार्यालयमा दिल्ली प्रहरीको ‘स्पेशल सेल’ले छापा मारेको छ।

मंगलबार एकाबिहानै अनलाइनको कार्यालय र अनलाइनमा कार्यरत पत्रकारहरूको घरमा छापा मारेको पत्रकार अभिशार शर्माले जनाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको निरन्तर आलोचना गर्दैआएको न्यूजक्लिकको कार्यालयमा प्रहरीले छापा मारेको अधिकारीहरूले जनाएका छन्।

ती अधिकारीहरूले न्यूजक्लिक र कार्यरत पत्रकारहरूको विषयबारे अनुसन्धान गरिहरेको जनाएका छन्। ती संस्थामा काम गर्ने कर्मचारीहरूको घरमा पनि छापा मारिएको छ भने कैयौँको मोबाइल फोन जफत गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका