जोडिनुहोस
  • होमपेज
  • धादिङमा ४ म्याग्निच्युडभन्दा माथिका ४ परकम्प

धादिङमा ४ म्याग्निच्युडभन्दा माथिका ४ परकम्प

धादिङ केन्द्रविन्दु भएर पुन फरकफरक समयमा तीन वटा भूकम्पको परकम्प गएका छन् । बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहानै ८ बजेर ८ मिनेट जाँदा ४ दशमलव २, ८ बजेर २८ मिनेट जाँदा मा ४ दशमलव ३, ८ बजेर ५९ मिनेट जाँदा ४ दशमलव १ र चार बजेर तफन मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युडको परकम्पन गएको हो ।

बिहान गएको भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ । धादिङसहित काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका