जोडिनुहोस
  • होमपेज
  • उपचारका लागि नेपालगन्ज ल्याइएका भूकम्पका एक घाइतेको मृत्यु

उपचारका लागि नेपालगन्ज ल्याइएका भूकम्पका एक घाइतेको मृत्यु

नेपालगन्ज— नेपालगन्जमा उपचारका लागि ल्याइएका एक जना भूकम्पबाट घाइते भएकाको मृत्यु भएको छ ।

नलगाड-१ पाली जाजरकोटका ३३ वर्षीय टेकबहादुर पुनको हेलिकप्टरबाट ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको भेरी अस्पतालका लागि विपत् फोकल पर्सन तोकिएका नरेश श्रेष्ठले बताए ।।

भेरी अस्पताल पुर्‍याइएका पुनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले भेरी अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका