जोडिनुहोस
  • होमपेज
  • भारतीय पूर्व सैनिकहरुद्वारा भूकम्प प्रभावितका लागि आवश्यक सामाग्री हस्तान्तरण

भारतीय पूर्व सैनिकहरुद्वारा भूकम्प प्रभावितका लागि आवश्यक सामाग्री हस्तान्तरण

काठमाडौं । संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरुले जाजरकोट भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन्।

विहिवार उनीहरुले घाइतेहरुको उपचारमा सहयोग पुर्याउने हेतुले करिव १० लाख बराबर आवश्यक औषधी जिल्ला अस्पताल जाजरकोटका मेडिकल प्रमुख प्रतिक्षा भारतीलाई हस्तान्तरण गरेका छन् ।

त्यस्तै, भूकम्प प्रभावितहरूको लागि करिव ५ लाख बराबरको खाद्यान्न प्रमुख जिल्ला अधिकारी मनोहर सुनारलाई प्रदान गरेका हुन् । जसमा २७५ काटुन खाद्यान्न र २९ काटुन औषधी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका