जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिद्वारा महासचिव गौतमको राजीनामा स्वीकृत

राष्ट्रपतिद्वारा महासचिव गौतमको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरि आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरि राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइसकेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका