जोडिनुहोस
  • होमपेज
  • ‘बिग बोस–१७’ को विजेत बने मुनव्वर फारुकी

अन्तर्राष्ट्रिय

‘बिग बोस–१७’ को विजेत बने मुनव्वर फारुकी

‘बिग बोस–१७’ को विजेत बने मुनव्वर फारुकी

मुनव्वर फारुकी ‘बिग बोस–१७’ को विजेता बनेका छन् । आइतबार राति भएको फाइनलमा अभिषेक कुमारलाई पछि पार्दै उनी विजेता बनेका हुन् । मुनव्वरले पुरस्कार बापत ५० लाख भारु र एउटा क्रेटा कार उनी पाएका छन् । ३२ वर्षीय मुनव्वर कमेडियन, र्‍यापर तथा गायकसमेत हुन् । त्यस्तै, मन्नरा चोपडा सेकेन्ड रनरअप, अंकिता लोखन्डे थर्ड रनरअप र अरुण माशेट्टी फोर्थ रनरअप भए ।

फाइनलमा सुनील शेट्टी, मादुरी
दिक्षित, भारती सिंहलगायतका कलाकारको उपस्थिति थियो । बलिउड नायक सलमान खानले होस्ट गर्ने टेलिभिजन कार्यक्रम ‘बिग बोस’ धेरै विवादित र चर्चित कार्यक्रम हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका