जोडिनुहोस
  • होमपेज
  • विमानस्थल कुटपिट प्रकरणः प्रहरीलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाही सिफारिस

विमानस्थल कुटपिट प्रकरणः प्रहरीलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाही सिफारिस

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको कुटपिट प्रकरणमा छानबिन समितिले प्रतिवेदन बुझाएको छ।

छानबिन समितिका संयोजक थानेश्वर गौतमले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा विमानस्थलमा कार्यरत असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको छ भने अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ।

उनलाई हटाएर गृह मन्त्रालयमा तानी आचरणसम्बन्धी कारबाही गर्न समेत सिफारिस गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका