जोडिनुहोस
  • होमपेज
  • सोमपालले दिलाए दोस्रो सफलता

सोमपालले दिलाए दोस्रो सफलता

नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे ।  क्यानडाले छैटौं ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ । यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका थिए उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका