जोडिनुहोस
  • होमपेज
  • रुसी राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम दर्ता

रुसी राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम दर्ता

मस्को।रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन् ।

रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार उमेद्वारी बारे जनाकारी गराएका छन्। पाम्फिलोभाले सीईसीको बैठकमा आगामी निर्वाचनमा चार जना उमेद्वार हुने बताएका छन् ।

सीईसीले आगामी चुनावमा राष्ट्रपतिका लागि चार जना उम्मेदवारहरू दर्ता गरेको जनाएको छ । रुसको राष्ट्रपतीय निर्वाचन मार्च १५ देखि १७ सम्म हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका