जोडिनुहोस
  • होमपेज
  • इटालियन सिरी ए मा मिलान पराजित

इटालियन सिरी ए मा मिलान पराजित

काठमाडौं, इटालियन सिरी ए फुटबलमा एसी मिलान पराजित भएको छ । मंगलबार राति भएको खेलमा मिलानलाई लाजियोले ४-० गोल अन्तरले हराएको हो ।

खेलको चौंथो मिनेटमा सेर्जिग मिलिन्कोभिचले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए । माटिया जाकाग्नीले ३८ औं मिनेटमा गोल गर्दै लाजियोको अग्रता दोब्बर बनाए ।

खेलको ६७ औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोलाई ३-० को अग्रता दिलाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका