जोडिनुहोस
  • होमपेज
  • प्रचण्डलाई ज्ञानेन्द्रको प्रश्नः तपाईं सर्वोच्च अदालतभन्दा ठूलो हो ?

प्रचण्डलाई ज्ञानेन्द्रको प्रश्नः तपाईं सर्वोच्च अदालतभन्दा ठूलो हो ?

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री प्रचण्ड अदालतभन्दा ठूलो हो भन्दै प्रशन गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले बालकुमारी घटनाको मुख्य दोषी ठहरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही नगरेको भन्दै उनले सरकारको चर्को आलोचना गरे ।

‘प्रधानमन्त्रीले संसद्मा बोल्दा बालकुमारी घटनामा दुई युवाको हत्या भयो भन्नुभयो ’ उनले भने ‘ हत्या भएको हो भने हत्यारालाई समातरे किन नथुनेको रु घटनाका मुख्य दोषी मन्त्री ज्वालासँग बसेर प्रधानमन्त्री स्वयं चिया खाँदै हिड्न भएको छ । के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो’ उनले प्रशन गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका