जोडिनुहोस
  • होमपेज
  • पुराना सबै मन्त्रीहरुलाई आज हटाइने, सानो मन्त्रिमण्डल बनाउने तयारी

पुराना सबै मन्त्रीहरुलाई आज हटाइने, सानो मन्त्रिमण्डल बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र रास्वपालाई सामेल गर्दै आज मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।

उनले आज सानो आकारको नयाँ मन्त्रिमण्डल बनाउने भएका छन् । आजै सरकारमा रहेका सबै मन्त्रीलाई हटाएर मन्त्रिमण्डलमा एमाले र रास्वपाबाट एक एक जनाले शपथ लिने तयारी भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका