जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल चैत १७ गते शनिबारको राशिफल

आज २०८० साल चैत १७ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः यात्रामा जोखिम देखिन्छ। खानपानमा ध्यान दिनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ।

वृषः नयाँ कामको सुरुवात हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। साथीसँगको भेट रमाइलो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः आफ्नो विज्ञता देखाउने दिन छ। राम्रो समाचार वा सन्देश सुन्ने योग छ। वैदेशिक क्षेत्रको लगानीमा भने फाइदा हुनेछ। गुरुको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः भाग्यको उदय हुने दिन छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। साथीको सहयोग मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारमा सुख, शान्ति, साथ र सहयोग रहनेछ।

सिंहः कारोबार गर्दा ध्यान दिनु राम्रो हुन्छ। आर्थिक क्षेत्रमा झुक्याउने धेरै देखिन्छन्। मन चञ्चल हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

कन्याः आर्थिक लाभ हुने योग छ। सोचेको काम बन्नेछ। योजना सफल हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः धार्मिक क्षेत्रमा मन जानेछ। अपेक्षा नगरेको क्षेत्रबाट साथ र सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक बन्नेछ। यात्रामा सचेत हुनु राम्रो हुन्छ। समाजसेवाको अवसर जुट्ने देखिन्छ।

वृश्चिकः सोचेको काम विस्तारै बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको मेहनतको फल प्राप्त होला। आफन्तको साथ र सहयोग प्राप्त होला। कामका लागि मेहनत गर्न भने छोड्नु हुनेछैन।

धनुः मन कमजोर हुनेछ। चिन्ताले भन्दा समस्याको समाधान आफै हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

मकरः श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। न्याय प्राप्त हुने दिन छ। साथीबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः शुभकार्यको सुरुवात हुनेछ। बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ। समय नबुझ्दा रोगले सताउने देखिन्छ। खानपानमा ख्याल गर्नुहोला। वैदेशिक लगानीमा ठगबाट सचेत बन्नुपर्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः आर्थिक लाभ र सामाजिक सम्मान हुनेछ। नयाँ सवारीको खरिद हुने योग छ। वैदेशिक लगानीमा फाइदा हुनेछ। समय राम्रो काममा खर्च हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका