जोडिनुहोस
  • होमपेज
  • जसपाले इलाम-२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने

जसपाले इलाम-२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने

सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम–२ मा पहिचानवादीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ । बिहिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले इलाम-२ मा थेगिमलाई सहयोग गर्ने निर्णय गरको हो । जसपाले बझाङमा भने आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपनि उम्मेदवारको टुंगो भने लगाएको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका