जोडिनुहोस
  • होमपेज
  • नेशनल मेडिकल कलेजमा प्रहरीको छापा

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल क्लेजमा छापा गरेको छ ।

मेडिकल क्लेजमा म्याद गुज्रिएको औषधी सहित क्लेजका एम.डि सहनाज हुसौन अंसारी तथा ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।

छापामारीमा सन २०१९,२०२०, २०२१ र २०२२ सम्मको औषधी फेला परेको छ । थप बिवरण आउँन बाकी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका