जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ६० पैसा र बिक्री दर १३२ रूपैयाँ २० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७७ पैसा र बिक्री दर १४२ रूपैयाँ ४१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ५३ पैसा र बिक्री दर १६६ रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.6 132.2
EUR (EUROPEAN EURO)
1 141.77 142.41
GBP (UK POUND STERLING)
1 165.53 166.28
CHF (SWISS FRANC)
1 145.46 146.13
AUD (AUSTRALIAN DOLLAR)
1 89.07 89.47
CAD (CANADIAN DOLLAR)
1 98.81 99.26
SGD (SINGAPORE DOLLAR)
1 98.03 98.48
JPY (JAPANESE YEN)
10 9.45 9.5
CNY (CHINESE YUAN)
1 18.43 18.51
SAR (SAUDI ARABIAN RIYAL)
1 35.09 35.25
QAR (QATARI RIYAL)
1 36.12 36.28
THB (THAI BAHT)
1 3.81 3.82
AED (UAE DIRHAM)
1 35.83 35.99
MYR (MALAYSIAN RINGGIT)
1 28.48 28.61
KRW (SOUTH KOREAN WON)
100 10.23 10.27
SEK (SWEDISH KRONER)
1 12.22 12.27
DKK (DANISH KRONER)
1 19.02 19.11
HKD (HONG KONG DOLLAR)
1 16.8 16.87
KWD (KUWAITY DINAR)
1 428.27 430.23
BHD (BAHRAIN DINAR)
1 349.07 350.66

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका