जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानका चार शहरमा गरिएको परिक्षणमा चार जनालाई पोलियो भाइरस  

पाकिस्तानका चार शहरमा गरिएको परिक्षणमा चार जनालाई पोलियो भाइरस  
  इस्लामाबादः  पाकिस्तानका चार विभिन्न शहरहरूबाट संकलन भएका चार सम्भाव्य नमूनाहरूमा जंगली पोलिओभाइरस १ (डब्ल्यूपीभी १ ) देखिएका छन् ।
 कराची, पेशावर, रावलपिण्डी, र चमनमा गरिएको नमूना संकलनमा यस्तो भाइरस देखिएको हो ।
 पाकिस्तान पोलियो प्रयोगशालाका अनुसार सबै शहरहरूबाट संकलन गरिएको नमूनाका अनुसार यो संक्रमण  अफगानिस्तानबाट आयातित भएको  पुष्टि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका