जोडिनुहोस
  • होमपेज
  • नेपालले हङकङलाई दियो २ सय १४ रनको लक्ष्य

खेलकुद

नेपालले हङकङलाई दियो २ सय १४ रनको लक्ष्य

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला

  • Sagarmatha TV
  • शनिबार, कार्तिक ४, २०८०
नेपालले हङकङलाई दियो २ सय १४ रनको लक्ष्य

काठमाण्डौं। त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए ।

यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । बलिङतर्फ हङकङका हरुन अरशद र मोहम्मद घजनफरले २÷२ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका