जोडिनुहोस
  • होमपेज
  • भारतमा कोरोनाबाट चार जनाको मृत्यु, ३ हजार बढी संक्रमित

भारतमा कोरोनाबाट चार जनाको मृत्यु, ३ हजार बढी संक्रमित

भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल सङ्क्रमितको संख्या ३ हजार नाघेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ । साथै, पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका