जोडिनुहोस
  • होमपेज
  • बाहिर देखिएजस्तो पार्टीभित्र कुनै बिमती छैन कांग्रेस नेता विश्वकर्मा

बाहिर देखिएजस्तो पार्टीभित्र कुनै बिमती छैन कांग्रेस नेता विश्वकर्मा

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बाहिर देखिएजस्तो पार्टीभित्र कुनै बिमती नभएको बताएका छन् । केन्द्रीय समिति बैठकका निर्णयबारे जनाकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता विश्वकर्माले पार्टीको केन्द्रीय समितिले गरेका निर्णयमा कुनै पनि बिमती नभएको बताएका हुन् । उनले भने, ‘महामन्त्रीज्यूले बाहिर केके बोल्नु भयो भन्ने कुरा आएको छ तर उहाँले गलत किसिमले भन्नु भएको होइन । पार्टी बैठकमा सर्वसम्मत रुपमा निर्णय भएको हो । उनले कांग्रेसले कसैलाई पाखा लगाएर एकलौटी निर्णय गर्ने नसक्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?