जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन् । आजै काठमाडौं आइपुगेका विदेशमन्त्री जयशंकरले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

विदेशमन्त्री जयशंकरले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटबार्ता गर्नेछन् ।

उनले आजै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका