जोडिनुहोस
  • होमपेज
  • जावलाखेललाई हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा

जावलाखेललाई हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा

जावलाखेल युथ क्लबलाई १ दशमलव ० ले हराउँदै थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

थ्री स्टारलाई जिताउन दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले ७८ औं मिनेटमा गोल गरे । घलेले टिममेट दीपेश आलेको असिस्टमा गोल गरेका हुन् । थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका