जोडिनुहोस
  • होमपेज
  • माओवादीले महिलालाई प्राथमिकता दिएको छ ; रेखा शर्मा

माओवादीले महिलालाई प्राथमिकता दिएको छ ; रेखा शर्मा

नेपाल सरकार सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले माओवादीले महिलालाई प्राथमिकता दिएको छ बताएकी छन् । उनले माओवादीको विधान अधिवेशनका क्रममा यस्तो बताएकी हुन् ।

उनले भनिन् ‘पार्टीमा ३५ प्रतिशत महिला हुनुपर्ने प्रावधान सुनिश्चित छ । यो लागू भएको छ । अब पदाधिकारीमा पनि महिला थपिनुपर्ने आबाज छ यो सकारात्मक हो ।’

उनले पार्टीले महिलालाई प्रमुख दिएको प्राथमिकताले निरन्तरता पाउनेसमेत जानकारी दिइन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका