जोडिनुहोस
  • होमपेज
  • २१ प्रतिशतले बढ्यो रेमिट्यान्स, ७ महिनामा भित्रियो ८ खर्ब बढी

२१ प्रतिशतले बढ्यो रेमिट्यान्स, ७ महिनामा भित्रियो ८ खर्ब बढी

चालु आर्थिक वर्षको सात महिनामा नेपालले ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो। गत वर्षको तुलनामा यो २१.१६ प्रतिशतले बढेको हो।

मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको तथ्यांकले देखाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका