जोडिनुहोस
  • होमपेज
  • काँग्रेस महामन्त्री थापाले पुनस् संवाद यात्रा शुरु गर्दै

काँग्रेस महामन्त्री थापाले पुनस् संवाद यात्रा शुरु गर्दै

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुनस् शुरु गर्ने भएका छन् । यसअघि माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो ।

महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने जानकारी दिएका छन् । उनले चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्रामा स्थानीहरूसँग छलफल गर्ने उनीहरूका समस्याहरू सुन्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका