जोडिनुहोस
  • होमपेज
  • लैनचौरस्थित स्काउटको हडपिएको जग्गामा बनेको संरचनामा प्रशासनको सिल

लैनचौरस्थित स्काउटको हडपिएको जग्गामा बनेको संरचनामा प्रशासनको सिल

नेपाल स्काउट केन्द्रीय कार्यालयको हडपिएको जग्गा आज काठमाडौँ प्रशासनले सिल गरेको छ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँ प्रशासनको टोलीले बिहीवार राति सिल गरेको हो। कांग्रेस सांसद दीपक खड्काले उक्त जग्गा हडपेका थिए।

नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गालाई नै सिल गरिएको छ।

खड्काले स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएर १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई भाडामा दिएको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका